सिलगढीमा देशी रम-रक्सी सहित 3 जना पक्राउ

सिलगढी : एनजेपी पुलिसले देशी रम-रक्सी सहित 3 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा दुलाल राय, दुलाल दास और मिन्टू कीर्तनिया सामेल छन्।


गोप्य सूचनाको आधारमा गत राति एनजेपी थाना पुलिसले मदानी बजार र जनतापाड़ा इलाकामा अभियान चलाएर 50 बोतल देशी रम-रक्सी सहित 3 जनालाई व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *