सिलगढीमा दिउँसै टोटो चालकलाई घाँटीमा ब्लेड राखेर लुटपाट, पक्रा परे एकजना बदमास

सिलगढी (निसं): सावधान रहनु होस्, किनभने यस्तो घटना तपाईंहरूसित पनि हुन सक्ला ! सिलगढीमा हाल यात्रीको भेषमा छिन्ताई गर्ने केही बदमाशहरू घुमिरहेका छन्। बदमाशहरू पहिला प्यासेञ्जर भएर टोटोमा चढ्छन् अनि सूनसान ठाउँमा लगेर घाँटीमा ब्लेड राखेर लुटपाट गरेपछि चम्पट कस्ने गर्छन्। यस्तै घटना आज सिलगढीको प्रधान नगर थाना अन्तर्गत मार्गरेट स्कुल पछिल्तिरको सूनसान ठाउँमा घटेको छ। जहाँ एकजना टोटो चालकलाई घाँटीमा ब्लेड राखेर तीन जना बदमाशले लुटपाट गरेको घटना प्रकाशमा आएको छ। यसपछि चालकले चिच्चाउँदा तीमध्ये 2 जना बदमाश भागे तापनि एकजना बदमाशलाई कराएको सुनेर आउने मानिसहरूले पक्रिएको छ। यसपछि प्रधान नगर थानालाई घटनाको खबर दिएपछि घटना स्थलमा पुगेर उक्त बदमाशलाई पक्रिएर थानामा लगे।
प्राप्त जानकारी अनुसार आज अपरान्हको समय सिलगढीको विश्वदीप सिनेमा हल नजिकबाट तीनजना यात्री बनेर मार्गरेट स्कूल जानको लागि अटोमा बसे। त्यसपछि मार्गरेट स्कूल पछिको सुनसान गल्लीमा पुगेपछि तिनीहरूले अचानक टोटो चालकको घाँटीमा ब्लेड तेर्साएर छिन्ताई गरे। यसपछि डरले टोटो चालक चिच्चाउँदा तिनीहरू त्यहाँबाट भागे तापनि तीमध्ये एक जनालाई मानिसहरूले पक्रिए।
टोटो चालकले बताए अनुसार तिनको घाँटीमा ब्लेड राखेर सबै पैसाहरू लिएर दुई जना बदमास भागे अनि एकजना पक्रा परेपछि तिनलाई पुलिसको हातमा सुम्पिदिएको छ। अर्कोतिर,प्रधान नगर थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes