सिलगढीमा धेरै मात्रामा ब्राउन सुगर सहित एकजना युवक पक्राउ

सिलगढी: सिलगढी मेट्रोपलिटनका नयाँ कमिश्नर गौरव शर्माको निर्देशमा हाल अवैध तथा नशालु पदार्थहरूको व्यापार विरूद्ध सिलगढीका विभिन्न ठाउँहरूमा लगातार पुलिसको अभियान जारी छ। यसै क्रममा प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा गत राति सादा पोशाकमा चम्पासारीको नर्मदा बगान इलाकामा अभियान चलाएर धेरै मात्रामा नशालु पदार्थ ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। पुलिसले पक्रा परेका मोहम्मद साहिल उर्फ शेरूबाट 267 ग्राम ब्राउन सुगर सहित नगद 24 हजार रूपियाँ अनि एउटा स्कूटी पनि उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवक गत केही समय अघिदेखि नै मादक पदार्थहरूको ओसार-पोसार गर्ने कार्यमा संलग्न थिए। तिनलाई आज सिलगढी अदालतमा पेश गरियो भने पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes