सिलगढीमा धेरै मात्रामा कफ सिरप तथा नशालु ट्याबलेट सहित एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको स्पेसल अपरेशन ग्रुपले गत राति प्रधाननगर इलाकामा अभियान चलाएर धेरै मात्रामा नशालु पदार्थसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका युवक सिक्किम निवासी निमा दोर्जी तामाङ रहेको थाहा लागेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार निमा दोर्जी तामाङले एउटा मालवाहक वाहनमा धेरै मात्रामा नशालु पदार्थ लिएर सिलगढी जङ्क्सनबाट सिक्किम जाने तर्खर गरिरहेको खबर पाएपछि स्पेसल अपरेशन ग्रुपले अभियान चलाएर वाहनबाट 144 बोलत कफ सिरप र 10 हजार नशालु ट्याबलेट उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes