सिलगढीमा दिउँसै चोरी गर्न जाँदा पक्रा पर्यो दुई किशोरी

सिलगढी : सिलगढी नगरनिगमको 44 नम्बर वार्डको दशरथपल्ली इलाकामा दिउँसै चोरी गर्न जाँदा दुईजना किशोरीलाई रङ्गेहात पक्राउ गरेको छ। उक्त घटनाले आज इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज दिउँसो इलाकाको एउटा घरमा कोही नरहेको समय दुईजना किशोरी घरभित्र पसेर आलमारीको ताला भत्काएर सुनको बहुमूल्य गर-गहना निकाले। त्यस समय एउटी किशोरी घरको दैलोमा उभिएकी थिइन्। तर अचानक घर मालिक आइपुग्दा ती दुई किशोरीले त्यहाँबाट भाग्ने प्रयास गरिन्। घर मालिकले हो-हल्ला गरेपछि ती दुई किशोरीलाई पक्रेर पुलिसलाई खबर दिए। यसपछि भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेर तिनीहरूलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes