सिलगढीमा दुई परिवारबीच विवाद तथा कुटपीट, 3 जना घाइते

सिलगढी (निसं): एनजेपीको आईओसी संलग्न रायपाडामा दुई परिवारबीच विवाद तथा कुटपीटको मामिला अघि आएको छ। गत राति दुई परिवारबीच कुटपीट हुँदा 3 जना युवक गम्भीर रूपमा घाइते भएपछि तिनीहरूलाई सेभोक रोडस्थित एउटा नर्सिङ होममा भर्ना गरिएको छ। आज बिहान पनि दुई परिवारमाझ फेरि विवाद शुरू भयो। प्राप्त जानकारी अनुसार केही दिन अघि कृष्ण राय, पिन्टु राय नाम गरेका दुईजना युवकको केही विषयलाई लिएर आनन्द राय, उत्सव राय, र टुकाई रायसित विवाद भएको थियो। गत राति आनन्द, उत्सव, टुकाई र तिनको परिवारका सदस्यहरूले कृष्ण, पिन्टु, अभिषेक राय, कालीपद राय सहित केही मानिसहरूमाथि रडले हमला गरेको कालीपद राय र तिनका परिवारको आरोप रहेको छ। उक्त हमलामा कृष्ण राय, पिन्टु राय र अभिषेक राय गम्भीर रूपमा घाइते भएपछि तिनीहरूलाई एउटा नर्सिङ होममा भर्ना गरिएको छ। आज कालीपद रायले आनन्द, टुकाई, उत्सव र तिनको परिवारका दुई अन्य सदस्यविरुद्ध एनजेपी थानामा अभियोग दर्ता गरेका छन्। कालीपद रायको आरोप अनुसार केही दिन अघि 3 जना भाइहरूको तिनका भतिजोसित विवाद भएको थियो। त्यस समय तिनी घरमा थिएनन्। हिजो के विषयलाई लिएर विवाद भएको भन्ने विषयमा सोधखोज गर्दा उल्टै आफूहरूमाथि हमला गरेको तिनको आरोप रहेको छ। अर्कोतिर, पारुल रायले बताएअनुसार इलाकामा जुवाको अड्डा लगाउने गरेकोले गर्दा यसलाई लिएर विवाद शुरू भएको थियो। गत राति कालीपद राय र तिनको परिवारका सदस्यहरूले आफूहरूमाथि हमला गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes