सिलगढीमा दुर्गा पूजा अगावै नयाँ बस स्ट्यान्ड बनिने, यात्रीहरूका लागि विविध सुविधा रहने

सिलगढी (निसं): शहरको भिडलाई कम गर्नको लागि दुर्गा पूजा अगावै सिलगढीमा नयाँ बस स्टयान्डको काम पूरा गरिने भएको छ। हाल सिलगढीको तीनबत्ती मोड नजिक एउटा नयाँ बस स्ट्यान्डको निर्माण कार्य भइरहेको छ भने त्यहाँ यात्रीहरूका लागि विविध सुविधा उपलब्ध गराइने छ। आज बुधवार सिलगढी नगर निगमका मेयर गौतम देव अनि एनबीएसटीसी-का चेयरम्यान पार्थप्रतिम रायले उक्त तीनबत्ती मोड नजिकमा 2.4 ऐकर जमिनमा बनिन्दै गरेको नयाँ बस स्ट्यान्डमा पुगेर कामको निरीक्षण गरे। प्राप्त जानकारी अनुसार आगामी दुर्गा पूजाभन्दा अगावै बस स्ट्यान्डको पहिलो चरणको काम पूरा गरिने भएको छ। उक्त बस स्ट्यान्डबाट 23 वटा बस चल्नेछ। सिलगढीको कोर्ट मोडस्थित स्थानीय बस स्ट्यान्डलाई त्यहाँ स्थानान्तरित गरिने भएको छ। नयाँ बस स्ट्यान्डबाट स्थानीय निजी बसहरू पनि चल्नेछ। यसको साथै केही रूटमा एनबीएसटीसी-को बसहरू पनि चल्नेछ। आज बिहान मेयर अनि एनबीएसटीसी-का चेयरम्यानले सम्बन्धित अधिकारीहरू मार्फत त्यहाँको कामबारे जानकारी लिए। नयाँ बस स्ट्यान्डमा यात्रीहरू बस्ने ठाउँ लगायत अन्य कतिपय सुविधाहरू उपलब्ध रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes