सिलगढीमा दुष्कृतिहरूको हमलामा दुईजना व्यवसायी घाइते

सिलगढी :  सिलगढीको गेट बजार संलग्न मोड बजार इलाकामा केही दुष्कृतिहरूको उपद्रवले दुईजना व्यवसायी गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटनाले गर्दा व्यवसायीहरू आतङ्कित बन्न पुगेका छन्। प्राप्त जानकारीअनुसार स्थानीय 3 जना दुष्कृतिहरूले समय-समयमा यहाँको मोड बजार इलाकाका व्यवसायीहरूलाई दादागिरी देखाउँदै कुटपीट गर्ने गरेको आरोप रहेको छ। गत राति पनि ती दुष्कृतिहरूले उपद्रव मच्याएपछि व्यवसायीहरूले तिनीहरूलाई रोक्ने प्रयास गर्दा दुईजना व्यवसायी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते व्यवसायीहरूको हाल उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको छ। घटनापछि आक्रोशित व्यवसायीहरूले ती दुष्कृतिहरूलाई पक्राउ गर्ने माग गर्दै एनजेपी थानामा विक्षोभ प्रदर्शनी गर्नको साथै ती तीनजनाविरुद्ध थानामा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा पुलिसले तीनमध्ये नकुल चक्रवर्ती नाम गरेका एकजना व्यक्तिलाई हिरासतमा लिएको छ भने अन्य दुईजना बापी महन्त र जग्गुले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। उक्त घटनाको 12 घण्टा बितिसक्दा पनि आज उक्त इलाकाको प्रायः दोकानपाट बन्द अवस्थामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes