सिलगढीमा इस्टबेङ्गल क्लबको 101 वर्ष पालन

सिलगढी : इस्टबेङ्गल क्लबले 101 वर्ष पुरा गरेको उपलक्ष्यमा आज इस्टबेङ्गल द हार्ट अफ् सिलगढी फ्यान क्लबको तर्फबाट सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघि क्लबको झण्डा उत्तोलन गर्नको साथै केट काटेर पालन गर्यो। यस कार्यक्रममा फ्यान क्लबका सदस्यहरू उपस्थित थिए। इस्टबेङ्गल द हार्ट अफ् सिलगढी फ्यान क्लबका सदस्यहरूले बताएअनुसार यस दिनलाई धुमधामको साथमा पालन गर्ने आफूहरूको योजना रहे तापनि हाल कोरोना महामारीको कारण सामान्य रूपमा पालन गरिएको हो। यस अवसरमा क्लबका सबै सदस्यहरू आ-आफ्नो वक्तव्य राख्नको साथै कोरोना महामारीको समयमा साधारण मानिसहरूलाई सरकारी निर्देश पालन गर्ने अनुरोध पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes