सिलगढीमा एकजना व्यक्तिको हत्या गरेको आरोप

सिलगढी सिलगढीको 38 नम्बर वार्डमा एकजना व्यक्तिको हत्याको अभियोग उठेको छ। मृतक व्यक्ति सञ्जित पालको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सोमबार राति सञ्जित पाल लिचीबगानमा आफ्ना एकजना साथीकोमा जानको लागि घरबाट निस्केका थिए। त्यहाँ केही विषय लिएर विवाद हुँदा तिनलाई कुटपीट गरेको बताइएको छ। गम्भीर घाइते अवस्थामा तिनी कोर्ट मोड नजिक रातभरि रहेपछि आज बिहानै टोटो भाडामा लिएर तिनी आफ्ना घरमा आइपुगे। यसपछि परिवारका सदस्यहरूले तिनलाई सिलगढी जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिए। आज उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको छ। तिनका परिवारका सदस्यहरूले घटनाबारे सिलगढी थानामा अभियोग दर्ता गरेको छ। मृत व्यक्तिको आमा, स्वास्नी र दुईवटा सन्तान रहेको छ। परिवारका सदस्यहरू लगायत छिमेकीहरूले चाँडै आरोपीहरूलाई पक्राउ गर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes