सिलगढीमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा सढेको शव उद्धार

सिलगढी (निसं): सिलगढीमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा सढेको शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। यो घटना भक्तिनगर थाना अन्तर्गत डिमडिमा बस्ती इलाकाको हो। मृतकको नाम सिद्धान्त छेत्री (32) हो। तिनी भक्तिनगर थाना अन्तर्गत डिमडिमा बस्ती इलाका निवासी थिए।

प्राप्त जानकारी अनुसार सोमबार साँझ उक्त इलाकामा धेरै दुर्गन्ध फैलिएपछि मानिसहरूले यसबारे भक्तिनगर थाना पुलिसलाई जानकारी दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा आइपुगे। जाँच अवधि एउटा घरबाट दुर्गन्ध आइरहेको कुरा पुलिसले पत्तो लगायो। यसपछि पुलिस उक्त घरभित्र प्रवेश गर्न साथ झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव सढेको अवस्थामा देखे। पुलिसले शवलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाइदिए। अर्कोतिर, आज पोस्टमार्टम को लागि शवलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पटाइदिएको छ। अर्कोतिर, यो घटना हत्या हो अथवा आत्महत्या भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ। अर्कोतिर, सिद्धान्तको मृत्युको खबरले परिवार शोकाकूल बनेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes