सिलगढीमा एउटा निजी संस्थाले ठगेको आरोपमा थानामा अभियोग दर्ता

सिलगढी : एउटा निजी संस्थाविरुद्ध ठगेको अभियोग उठेको छ। यसपछि अभियोगकर्ताहरूले सिलगढी पुलिस कमिश्नरसमक्ष गुहार लगाएका छन्। सिलगढीको हाकिमपाडा स्थित उक्त गैर सरकारी संस्थाले 80 हजार रुपियाँ लिएर एउटा मसिन र पेन्सिल बनाउने सामग्री प्रदान गरेपछि जति अधिक पेन्सिल तयार गर्छ त्यहीँ अनुसार कमिशन पाउने छ भनी संस्थाका कर्मचारीहरूले बताएका थिए। यसपछि आफूहरूले धेरै मात्रामा पेन्सिल तयार गरेर उक्त संस्थालाई दिएपछि रुपियाँ नदिएर उक्त संस्थाका मानिसहरू निखोज भएको अभियोगकर्ताहरूको भनाइ रहेको छ।

उक्त संस्थासित फोनमार्फत् सम्पर्क गर्न प्रयास गरे तापनि कुनै फाइदा नभएपछि अन्ततः पानीट्याङ्की आउटपोस्ट पुलिस समक्ष यस सम्बन्धमा एउटा अभियोग दर्ता गरिएको थियो। आज अभियोगकर्ताहरूले पुलिस कमिश्नरसमक्ष गुहार लगाउन गए तापनि पुलिस कमिश्नर बाहिर गएकोले गर्दा तिनीसित भेट गर्न पाएनन्। रनीत सरकार नाम गरेका एकजना अभियोगकर्ताले उक्त संस्थाका मानिसहरू फर्कि आएपछि आफूहरूको बकाया रुपियाँ फिर्ता दिइयोस् अनि आफूहरूले पनि त्यो मसिन लगायत सबै समानहरू संस्थालाई फिर्ता गरिदिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes