सिलगढीमा फिल्ड अस्पताल शुरू, गौतम देवले गरे उद्घाटन

सिलगढी : सिलगढीको तीनबत्ती मोड़मा 20 वटा अक्सिजन सिलेन्डरयुक्त बेड  भएको एउटा फिल्ड अस्पताल आजदेखि शुरू भएको छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज यसको उद्घाटन गरे। यस अवसरमा सिलगढी पुलिस कमिश्नर गौरव शर्मा, उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन सन्दीप सेनगुप्त, डा. कल्याण खान, डा. पीडी भुटिया लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। स्मरण रहोस्, लिबर फाउन्डेशन वेस्ट बंगाल, इन्डियन च्याम्बर अफ् कमर्स, सिलगढी वेलफेयर अर्गनाइजेशन र फोरम फर ह्युम्यानिटी वेलफेयर अर्गनाइजेशनको संयुक्त पहलमा असहाय कोरोना संक्रमितहरूको उपचारको लागि उक्त फिल्ड अस्पताल तयार गरिएको बताइएको छ। उक्त फिल्ड अस्पतालमा डाक्टर, नर्स, दबाई लगायत कोरोना संक्रमितहरूको लागि खानेकुरो पनि व्यवस्था गरिएको छ। यस सम्बन्धमा गौतम देवले भने, यहाँ महिला र पुरुष दुवै कोरोना संक्रमितहरूले उपचारको सुविधा पाउनेछन्। उक्त फिल्ड अस्पतालमा डाक्टर तथा नर्सहरू उपलब्ध रहनेछन् भने रोगीहरूको लागि पौष्टिक भोजनको पनि व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes