सिलगढीमा फुड सर्भेको नाममा आधार कार्ड र ओटीपी संग्रह गर्ने 3 जना युवकलाई पक्रेर सुम्पिदियो पुलिसलाई

सिलगढी : सिलगढीमा 3 जना युवक घर-घर गएर फुड सर्भेको नाममा आधार कार्ड र ओटीपी संग्रह गरिरहेको समय स्थानीय मानिसहरूलाई सन्देह लागेपछि तिनीहरूलाई पक्रेर पुलिसलाई सुम्पिदियो। उक्त घटना सिलगढीको 4 नम्बर वार्ड अन्तर्गत कुमारटुली इलाकाको हो। प्राप्त जानकारी अनुसार आज तीनजना युवक उक्त इलाकाको घर-घर पुगेर एउटा निजी कम्पनीको तर्फबाट फुड सर्भेको नाममा आधार कार्ड र अन्य कागजपत्रहरू मागेको बताइएको छ। एकजना निवासीलाई तिनीहरूमाथि सन्देह लागेपछि तिनले ती युवकहरूको परिचय पत्र देखाउने आग्रह गर्दा सो देखाउन सकेनन्। यसपछि स्थानीय मानिसहरूले ती 3 जना युवकलाई पक्रेर खालपाडा आउटपोस्ट पुलिसलाई घटनाबारे खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर ती युवकहरूलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार यस प्रकारको घटना पहिला पनि भएको थियो। यिनीहरूको एउटा टीम सहरको  विभिन्न ठाउँमा  घुमेर मानिसहरूबाट आधार कार्ड र ओटीपी एकत्रित गरिरहेको छ। 3 वर्ष अघि इलाकाका एकजना निवासीले यस्तै प्रकारले लगभग साढे तीन लाख रुपये गुमाउन परेको थियो। खालपाडा आउटपोस्ट पुलिसले घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes