सिलगढीमा फुड सब इन्स्पेक्टरको परीक्षामा चिटिङ गरेको आरोपमा 5 जना पक्राउ

सिलगढी : राज्यभरिमा झैँ यता सिलगढीमा पनि आज डब्ल्युबीपीएससी फुड सब इन्स्पेक्टरको परीक्षा सम्पन्न भयो। परीक्षा अवधि सिलगढी मेट्रोपोलिटन पुलिसको तीनवटा थाना अन्तर्गत परीक्षा केन्द्रबाट मोबाइल बोकेर परीक्षा दिइरहेका 5 जना परीक्षार्थीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार आज प्रधान नगर थाना अन्तर्गत भारती हिन्दी हाई स्कुलमा फुड सब इन्स्पेक्टरको परीक्षाको आयोजना गरियो। उक्त परीक्षा केन्द्रमा तन्मय पाल, मोहम्मद सद्दाम र आनन्द दास नाम गरेका 3 जनालाई मोबाइलबाट नकल गर्ने प्रयास गरिरहेको समय तिनीहरूलाई रङ्गे हाथ पक्राउ गरियो। यसपछि स्कुलको तर्फबाट प्रधान नगर थाना पुलिसलाई जानकारी दिएपछि पुलिस घटनास्थलमा पुगेर 3 जनालाई पक्राउ गरेको छ। अर्कोतिर, सिलगढी पुलिसले सिलगढी नेताजी हाई स्कुलमा रहेको परीक्षा केन्द्रबाट पनि मोबाइलको उपयोग गरेर नकल गरेको मामिलामा सुमङ्गल चौधरीलाई पक्राउ गरेको छ। यसैगरी, मतिगढा पुलिसले पनि कवि सुकान्त हाई स्कुलको परीक्षा केन्द्रबाट जयजीत दास नाम गरेका एकजना परीक्षार्थीलाई पक्राउ गरेको छ। पक्रा परेका 5 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes