सिलगढीमा गाडीको ग्यारेजमा भयानक विस्फोट, सेनाका अधिकारी लगायत 4 जना घाइते

सिलगढी : सिलगढीको पञ्जाबीपाडास्थित एउटा ग्यारेजमा आज बिहान सेनाको गाडीको एसी-को काम गरिरहेको समयमा अचानक भयावह बिस्फोट हुँदा तीन जना ग्यारेजमा काम गर्नेहरू लगायत सेनाका अधिकारी गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार बुधबार बिहान पञ्जाबीपाडा 13 नम्बर वार्डको एउटा ग्यारेजमा सेना अधिकारीको गाडीको एसी-को काम गरिरहेको समय अचानक ठूलो आवाजसँगै विस्फोट हुँदा काम गरिरहेका 3 जना ग्यारेजका कर्मीहरू संजय सरकार, चित्त सरकार र सहदेव विस्वास लगायत सेनाका अधिकारी घाइते भएका छन्। घाइते अवस्थामा ग्यारेजका कर्मीहरूलाई तत्कालै सिलगढी जिल्ला अस्पतालमा पुऱ्याए पछि हाल तिनीहरूको उपाचार चलिरहेको छ। अर्कोतिर, गाडीको मालिक सेनाका अधिकारीलाई पनि अस्पताल लगिएको बताइएको छ। उक्त घटनापछि वार्ड काउन्सिलर तथा मेयर परिषद मानिक दा घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिए। यसैगरी, घटनाको खबर पाएर पानी ट्याङ्की आउट पोस्ट पुलिस पनि घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ। उक्त घटनापछि इलाकाको मानिसहरू आतंकित बन्न पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes