सिलगढीमा घरभित्रबाट जलेको अवस्थामा वृद्धाको शव उद्धार

सिलगढी : सिलगढीमा घरभित्रबाट आगोले जलेको अवस्थामा वृद्धाको शव उद्धार भएको छ। उक्त घटना सिलगढीको 22 नम्बर वार्डको अरविन्दपल्लीमा घटेको हो। मृतक वृद्धाको नाम लक्ष्मी रानी चक्रवर्ती (84) बताइएको छ। मृतक वृद्धाको छोरा बापन चक्रवर्तीले बताएअनुसार आमाले शाकाहारी खाना खाने गरेकोले गर्दा तिनी स्वयम् स्टोभमा खाना पकाएर खाने गर्थिन्। तिनी स्नायुसम्बन्धी रोगले पीडित रहेकोले गर्दा निद्रा लाग्ने औषधि खाएर सुत्ने गर्थिन्। मध्य राति छेवैको घरबाट चिच्याएको आवाज सुनेर निद्राबाट ब्युझिएपछि बाहिर निस्केर हेर्दा आमाको कोठामा आगो लागेको देखे। स्टोभबाट नै कुनै प्रकारले आगो लागेको हुनसक्ने तिनले आशंका व्यक्त गरे। घटनाको खबर पाएर दमकलको इञ्जिन र सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि सिलगढी जिल्ला अस्पतालमा पठाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes