सिलगढीमा घडी चोर्ने युवक पक्राउ

सिलगढी: सिलगढीमा एउटा घरबाट मूल्यवान घडी र रुपियाँ चोरी गरेपछि बिक्री गर्न अगावै पुलिसले उक्त युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम सौरभ दास बताइएको छ। तिनी राङ्गापानी इलाका निवासी हुन्।  घटनाक्रमअनुसार गत 2 फरवरीमा सिलगढी थाना इलाकाको सुभाषपल्लीमा एकजना व्यवसायीको घरमा चोरीको घटना घटेको थियो। यसपछि तिनले घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा सिलगढी थाना पुलिसले हिजो कोइला डिपो इलाकाबाट उक्त युवकलाई पक्राउ गर्नको साथै धेरैवटा मूल्यवान घडी पनि उद्धार गरेको छ। कोइला डिपो इलाकामा चोरी गरेको घडीहरू बिक्री गर्न आएको समय पुलिसले उक्त युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin