सिलगढीमा गृहिणीलाई जलाएर मार्ने प्रयास, लोग्ने तथा देवर पक्राउ

सिलगढी : एउटी गृहिणीलाई जलाएर मार्ने प्रयास गरेको अभियोग उठेको छ। आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने माग गर्दै सिलगढी जिल्ला अस्पतालमा उतप्तको माहौल देखापर्यो। सिलगढीको नरेश मोड निवासी प्रियङ्का सिंह रायको केही महिनाअघि जयन्त सिंह रायसित बिहे भएको थियो। आरोप अनुसार बिहेपछि प्रियङ्कामाथि शारीरिक तथा मानसिक अत्यचार गर्ने गर्थ्यो। लोग्ने-स्वास्नीमाझ प्रायःजसो झगडा हुने गर्थ्यो। गत शनिबार प्रियङ्का मतिगढास्थित दिदीको घरमा गएपछि राति घर फर्किआइन्। यसपछि आइतबार तिनको शरीरमा आगो लगाएर मार्ने प्रयास गरेको आरोप रहेको छ। घाइते अवस्थामा तिनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। अर्कोतिर, गृहिणीको परिवारका सदस्यहरूले घटनाबारे आसिघर आउटपोस्टमा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले लोग्ने जयन्त सिंह राय र तिनका भाइ पापाई सिंह रायलाई पक्राउ गरेको छ। अर्कोतिर, पक्रा परेका 2 जनालाई अदालतमा पेश गर्न अघि आज बिहान मेडिकल टेस्टको लागि सिलगढी जिल्ला अस्पतालमा लगियो। त्यस समय 2 जना आरोपीलाई देख्न साथ प्रियङ्काको परिवारका सदस्यहरू क्षोभ प्रकट गर्दै अस्पतालको जरूरी विभाग बाहिर विक्षोभ प्रदर्शन गरे। यसपछि पुलिसले कुनै प्रकारले ती 2 जना आरोपीलाई भक्तिनगर थाना लगेको बताइएको छ। पीडित गृहिणीको अवस्था आशंकाजनक रहेकोले तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes