सिलगढीमा गृहिणीको अस्वाभाविक मृत्यु: हत्या गरेको मृतक परिवारको आरोप, जाँचमा जुट्यो पुलिस

सिलगढी (निसं): सिलगढीको उत्तर समरनगर इलाकामा एकजना गृहिणीको अस्वाभाविक मृत्यु भएको मामिला प्रकाशमा आएको छ। मृतकको परिवारका सदस्यहरूले हत्याका आरोप लगाएको छ। मृत गृहिणीका नाम शिउली चौधरी हो। जानकारी अनुसार शिउली चौधरीको विवाह 2018-मा नारायण कुमार रायसित भएको थियो। तिनी सिलगढीको उत्तर समरनगर इलाकामा एउटा किरायको घरमा बस्थे। विवाह पछि केही समय सबै ठीक थियो तर पछि पतिले तिनलाई शारीरिक अनि मानसिक रूपले अत्याचार गर्न थालेपछि तिनी माइता घरमा गएर बसेको आरोप लगाइएको छ। यसलाई लिएर सालिसी सभा भएपछि तिनी फेरि आफ्नो लोग्ने भएकोमा फर्की आएका थिए। तर गत राति फेरि तिनीहरूमाझ विवाद शुरू भयो। घटना पछि गृहिणीको परिवारका सदस्यहरू त्यहाँ पुगेपछि स्थिति सामान्य भयो। यसपछि तिनीहरू फर्किए तापनि फेरि अबेर राति ससुराल पक्षले मृतकको परिवारलाई फोन गऱ्यो। तिनीहरू त्यहाँ गएर हेर्दा शिउली चौधरीलाई बेहोस हालतमा वाहनमा लगिरहेको थियो। यसपछि गृहिणीलाई सिलगढी जिल्ला अस्पताल पुऱ्याइयो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, शिउलीको हत्या गरेको आरोप मृतकको परिजनले लगाएको छ। पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes