सिलगढी महावीर स्थान खुद्रा व्यवसायी समितिको स्थापना दिवस पालन, प्लास्टिक विरुद्ध कार्यक्रम

सिलगढी (निसं): सिलगढीको महावीर स्थान खुद्रा व्यवसायी कल्याण समितिले प्लास्टिक मुक्त शहर बनाउनको लागि विशेष पहल शुरू गरेको छ। व्यवसायी समितिको 24औ स्थापना दिवसको अवसरमा वृक्षरोपण, वृक्ष दान एवम् प्लास्टिक विरुद्ध कार्यक्रम शुरू गरेको छ। समितिको यस पहललाई सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले खुबै सराहनीय कदम हो भनी बताएका छन्।

सिलगढी महावीर स्थान खुद्रा व्यवसायी कल्याण समितिको कार्यालयमा आज बुधवार एउटा समारोहको आयोजना गरियो। यस अवसरमा  सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकार, वार्ड पार्षद संप्रीता दास, मेयर परिषद माणिक डे लगायत समितिका सदस्यहरू उपस्थित थिए। कार्यक्रमको अन्तमा  डिप्टी मेयर, पार्षद एवम् समितिका सदस्यहरूले सिलगढीको महावीर स्थान बजारको भ्रमण पनि गरे। सबै व्यवसायीहरूले बिरूवा लगाऔ, जीवन बचाऔसाथै पर्यावरणलाई प्लास्टिक मुक्त बनाएर स्वस्थ समाजको निर्माण गर्ने सन्देश दिए।  

यस अवधि केही दोकानहरूबाट प्लास्टिकको क्यारी ब्याग जफत गरियो। यसैगरी, दोकानहरूको बाहिर Say No To Plastic Bags’ लेखिएका पोस्टरहरू पनि टाँसियो। यस अवसरमा  रञ्जन सरकारले गत 1 जुलाईदेखि शहरमा  प्लास्टिकको प्रयोग विरूद्ध अभियान शुरु गरेको बताए। प्लास्टिक विरूद्ध सबै व्यवसायी संगठनहरू एक साथ रहेको जानकारी दिँदै तिनले सबै मानिसहरूलाई प्लास्टिकको प्रयोग नगरिदिने अपिल पनि गरे। यदि दोकानेहरूले प्लास्टिकको प्रयोग गरेको भेट्टाइए ट्रेड लाइसेन्स रद्द गरिदिने तिनले चेतावनी दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes