सिलगढी महकुमाशासकको तर्फबाट 7 जना डाक्टर सम्मानित

सिलगढी : 74 औँ स्वतन्त्रता दिवसको अवसरमा सिलगढी महकुमाशासकको तर्फबाट 7 जना डाक्टरलाई सम्मान जनाइयो। उक्त डाक्टरहरूले आफ्नो ज्यानको पर्वाह नगरेर कोरोना संक्रमितहरूलाई परिसेवा दिँदैआइरहेका छन्। उक्त 7 जना  डाक्टर रोगीहरूको सेवा गर्दा गर्दै कोरोना संक्रमित भए तापनि उपचारपछि स्वस्थ भएर फेरि कोरोना रोगीहरूको सेवामा लागिपरेका छन्। सिलगढी एसडीओ भवनमा एउटा कार्यक्रमबीच यी 7 जना डाक्टरलाई सम्मानित गरियो। यस अवसरमा महकुमाशासक सुमन्त सहाय, डिप्टी सीएमओएच 2 लगायत स्वास्थ्य विभागका अन्य अधिकारीहरू उपस्थित थिए। सिलगढीमा चिकित्सा व्यवस्था राम्रो रहेको बताउँदै महकुमाशासक सुमन्त सहायले हाल सिलगढीमा पहिलेको तुलनामा हाल कोरोना परिस्थिति राम्रो भएको दावी गरेका छन्। कोरोना संक्रमणबाट बाँच्नको लागि सबैले सतर्कता अप्नाउनको साथै अनिवार्य रूपमा माक्स प्रयोग गर्ने तिनले अपील पनि गरे। यसबाहेक विभिन्न ब्लकका कोरोना योद्धाहरूलाई पनि आज सम्मानित गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes