सिलगढी महकुमा चुनाउमा वामफ्रन्टले कङ्ग्रेस लगायत अन्य दलहरूसित आसन सम्झौता गर्नेछ : जीवेश सरकार

सिलगढी : सिलगढी महकुमा परिषद् चुनाउमा वाम र कङ्ग्रेसले आसन सम्झौता  गरेर चुनाउ लड्ने निर्णय लिएको छ। कङ्ग्रेसपछि अब वामफ्रन्टले गोर्खा जनमुक्ति मोर्चा तथा आदिवासी विकास परिषद्लाई समर्थन गर्ने भएको छ। यसको साथै महकुमा परिषद्को चुनाउको प्रचारको लागि वामफ्रन्टका केन्द्रीय नेतृत्वहरू आउने भएका छन्। आज सिलगढीको वामफ्रन्ट पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वामफ्रन्टका संयोजक जीवेश सरकारले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार महकुमा परिषद् चुनाउको मोठ 9 वटा आसनमध्ये एउटा आसनमा कङ्ग्रेससित सम्झौता गरेर वामफ्रन्टले 8 वटा आसनमा आफ्नो प्रार्थी खडा गरेको छ। यसैगरी पञ्चायत समितिको मोठ 66 वटा आसनमध्ये 55 वटा आसनमा वामफ्रन्टले प्रार्थी खडा गरेको छ भने 3 वटा आसनमा कङ्ग्रेस र 8 वटा आसनमा निर्दललाई समर्थन गरेको छ। अर्कोतिर, ग्राम पञ्चायतको मोठ 462 वटा आसनमध्ये वामफ्रन्टले 401 वटा आसनमा आफ्नो प्रार्थी खडा गरेको छ। यसमध्ये 65 वटा आसनमा कङ्ग्रेसलाई समर्थन गरेको साथै 30 वटा आसनमा गोर्खा जनमुक्ति मोर्चा र आदिवासी विकास परिषद्, सीपीआईएमएल-को विभिन्न गोष्ठी तथा निर्दललाई समर्थन गर्ने निर्णय लिएको तिनले जानकारी गराएका छन्। यसको साथै चुनाउ प्रचारको लागि मोहम्मद सलिम, सुजन चक्रवर्ती, रबिन देव, मिनाक्षी मुखर्जी, आनारूल हक, अनन्त राय, देबलिना हेमब्रोम, विकाश झा आदि जस्ता पार्टीका केन्द्रीय नेतृत्वहरू आउने भएको जीवेश सरकारले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes