सिलगढी महकुमा परिषद चुनाउ:  भाजपाका 9 जना प्रार्थीले बुझाए नामाङ्कन

सिलगढी : सिलगढी महकुमा परिषद चुनाउको नामाङ्कन पत्र बुझाउने आज अन्तिम दिन भाजपाका 9 जना उम्मेद्वारले आ-आफ्नो नामाङ्कन पत्र बुझाए। यसै महीनाको 26 तारिख सिलगढी महकुमा परिषद चुनाउ सम्पन्न हुने भएको छ भने आज नामाङ्कन पत्र बुझाउने अन्तिम दिन हो। यसैले भाजपाले हिजो नै सोशल मीडियाको माध्यमद्वारा प्रार्थीहरूको सूची प्रकाशित गरेको थियो। भाजपाको तर्फबाट जारी गरिएको प्रार्थीहरूको सूचीमा नक्सलबारी महकुमाबाट दिलीप बारूई, रेखा सिंघा, मतिगढाबाट सुनीता उराव, मम्पी दास, खोरीबारीबाट अजय उराव, उत्तम सिंघा, फाँसीदेवाबाट रेणु यादव, प्राण गोरन्गो देबनाथ र राधिका टुडू सामेल छन्। भाजपाका यी 9 जना प्रार्थीहरूले आज आ-आफ्नो नामाङ्कन पत्र बुझाए। यस अवधि मतिगढा-नक्सलबारीका विधायक एवम् भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष आनदमय बर्मन पनि उपस्थित थिए। यस अवसरमा आनदमय बर्मनले भने, जुन विधानसभा इलाकहरूमा चुनाउ भइरहेको छ त्यहाँ विधायक र सांसद दुवै भाजपाकै छ। यसैले भाजपाले महकुमा परिषद्को चुनाउमा विपुल मतले विजय बनेर इतिहास रच्नेछ। ग्रामीण इलाकाहरूमा भाजपाको संगठन अझ बलियो भएको छ। अर्कोतिर, राज्य सरकारमाथि कटाक्ष कस्दै तिनले भने, 11 वर्षको तृणमूल कङ्ग्रेसको शासनमा माफिया राज र गुन्डाराजलाई समर्थन प्राप्त भइरहेको छ। मानिसहरूले तृणमूलको अत्याचारविरुद्ध परिवर्तन ल्याएर बदला लिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes