सिलगढी महकुमा परिषद् चुनाउ: वामफ्रन्टले जारी गर्यो घोषणा पत्र

सिलगढी : आगामी 26 जुनमा सिलगढी महकुमा परिषदको चुनाउ सम्पन्न हुने भएकोले दार्जिलिङ जिल्ला वामफ्रन्टले आज घोषणा पत्र जारी गर्यो। सिलगढीस्थित पार्टी कार्यालय अनिल विश्वास भवनमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वामफ्रन्टले चुनावी घोषणा पत्र जारी गरेको छ। यस अवसरमा जिल्ला सीपीएमका संयोजक जीवेश सरकार, पूर्व मेयर अशोक भट्टाचार्य, तापस सरकार, समन पाठक लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। ग्रामीण मानिसहरूको हितमा प्रशासनिक व्यवस्था मानिसहरूको घर-घरमा पुर्‍याउने मुख्य लक्ष्य रहेको वाम नेतृत्वहरूले उक्त घोषणा पत्रमा उल्लेख गरेका छन्। अर्कोतिर, राज्यको द्वारे सरकार परियोजनाको वामफ्रन्टले नक्कल गरेको तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ। यस सम्बन्धमा गौतम देवले भने,  धेरै वर्षसम्म वामफ्रन्ट सत्तामा रहे तापनि केही गर्न सकेन। तर अहिले ममता ब्यनर्जीको द्वारे सरकार परियोजनाको नक्कल गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes