सिलगढी महकुमा परिषद् चुनाउ: वामफ्रन्ट प्रार्थीहरूको समर्थनमा मोहम्मद सलिमले गरे चुनाउ प्रचार

खोरीबारी : सिलगढी महकुमा परिषद् चुनाउको लागि वामफ्रन्ट प्रार्थीहरूको समर्थनमा आज सीपीएम-का राज्य सचिव मोहम्मद सलिमले खोरीबारीको बुढागञ्जमा चुनाउ प्रचार गरे। सिलगढी महकुमा परिषद् चुनाउका प्रार्थी बादल सरकारको समर्थनमा निकालिइएको चुनावी र्‍यालीमा मोहम्मद सलिमले अंश ग्रहण गरे। उक्त र्‍यालीमा पोलिटब्यूरोका सदस्य जीवेश सरकार लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

यसको साथै एउटा चुनावी जनसभाको पनि आयोजना गरियो। उक्त जनसभालाई सम्बोधन गर्दै मोहम्मद सलिमले केन्द्र तथा राज्यको विविध विषयमा क्षोभ प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetcratosroyalbet girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes