सिलगढी महकुमा परिषद् चुनाउ: ईभीएम मसिन लिएर जाँदै पुलिङ एजेन्टहरू

सिलगढी :  भोलि आइतबार सिलगढी महकुमा परिषद् चुनाउ सम्पन्न हुने भएकोले आज बिहानैदेखि विभिन्न डीसीआरसीबाट ईभीएम मसिन दिने कार्य शुरू भएको छ। पोलिङ एजेन्टहरूले ईभीएम मसिन लिएर आ-आफ्नो भोट केन्द्रतिर गइरहेका छन्। भोलि बिहान 7 बजीदेखि मतदान शुरू हुनेछ। ग्राम पञ्चायत, पञ्चायत समिति, महकुमा परिषद् यी तीनवटा स्तरमा भोलि चुनाउ सम्पन्न हुनेछ। आगामी 29 जूनमा मतगणना सम्पन्न हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *