सिलगढी महकुमा परिषदको 4 वटा ब्लकमा 21 वटा कार्यको शिलान्यास

सिलगढी : सिलगढी महकुमा परिषदको पहलमा मतिगढा, नक्सलबारी, खोरीबारी र फाँसीदेवामा विभिन्न परियोजनाको आज शिलान्यास गरियो। इलाकाको सडक, ड्रेन, कम्युनिटी हल, गार्ड वाल, श्मशान घाट गरेर मोठ 21 वटा परियोजनाको आज शिलान्यास गरियो। सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले आज नक्सलबारीमा मोठ 10 वटा परियोजनाको शिलान्यास गरे। सभाधिपति अरूण घोषले आज मन्झा चियाकमानमा 2 वटा सडक, बेलगाछी र जाबरामा कम्युनिटी हल, बडो मनिराम, केटुगाबुर र बेङ्गाईजोतमा श्मशान घाट, रथखोलामा ड्रेन र गार्ड वाल निर्माण कार्यको शिलान्यास गरे। यस अवसरमा अरूण घोषले भने, महकुमा परिषदको चारवटा ब्लकका अधिकारीहरूले आ-आफ्नो क्षेत्रको विकास कार्यहरूको शिलान्यास गरे भने मैले आज नक्सलबारीमा विभिन्न कार्यहरूको शिलान्यास गरे। महकुमा परिषदमा मोठ 3 करोड रुपियाँको विविध कार्यको शिलान्यास गरियो। गत 15 वर्षदेखि यस क्षेत्रमा भाजपा सांसदले कुनै विकासमूलक कार्य गरेको छैन। यसको साथै भाजपा विधायकले पनि कुनै विकास कार्य गरेको छैन। इलाकामा सडक, ड्रेन कम्युनिटी हल निर्माण भएपछि इलाकावासीलाई धेरै सुविधा हुने स्थानीय मानिसहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes