सिलगढीमा हराएको 11 वटा साइकल सहित दुई जना चोर पक्राउ

सिलगढी (निसं): पुलिसले चोरी भएको 11 वटा साइकलसहित दुई जना चोरलाई पक्राउ गरेको छ। पक्रा पर्ने चोरहरूले सिलगढी सहरका विभिन्न ठाउँबाट साइकल चोर्ने गर्दथे। महङ्गो होस् अथवा सस्तो साइकल होस् तिनीहरूले मौका छोपेर ताला भत्काएर साइकल चोर्दथे। यस्तै घटनाक्रममा हिज आइतबार सिलगढीको उत्तर भारत नगर इलाकाको एकजना एयरफोर्स कर्मीको साइकल चोरी भएपछि तिनले यसबारे सिलगढी पुलिस थानामा अभियोग दर्ता गरे। यसपछि जाँचमा जुटेको पुलिसले रवि सरकार र कुणाल सिंह उर्फ काचा नाम गरेका दुई जनालाई पक्राउ गरेको छ। तिनीहरू कालारामजोत निवासी रहेको बताइएको छ। तिनीहरूबाट पुलिसले मोठ 11 वटा चोरी भएको साइकल उद्धार गरेको छ। आज पक्रा पर्ने आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes