सिलगढीमा हतियारहरू सहित डकैत समुहका 5 जना कुख्यात सदस्य पक्राउ

सिलगढी (निसं): सिलगढीको डांगापुरस्थित एउटा पुरानो खण्डर भवनमा 12-14 जना बदमाशहरूको समुह डकैतीको योजना तयार गर्न भेला भएका थिए। उक्त समुहले सिलगढीमा सुनको दोकान, एटीएम र घरहरूमा पिस्तोल अनि धारिलो हतियार देखाएर डकैती गर्ने योजना बनाइरहेका थिए। तर यसबारे गोप्य सूचना पाउन साथ सिलगढीको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा बिहिबार राती अभियान चलाएर 5 जना कुख्यात बदमाशलाई पक्राउ गरेको छ। तथापि, पुलिस आएको थाहा पाएपछि केही बदमाशहरू घटनास्थलबाट भाग्न सफल भएका छन्।

पक्रा पर्ने आरोपीहरूमा गयेरकाटा निवासी फ्रान्सिस किसपोट्टा (31), बीरपाडाका अभिषेक उरांव (19), अलीपूरद्वारका गौतम महतो (30), सिलगढी गुरूङ बस्तीमा बस्ने अमित सिंह (19) र खरसाङका सुरेश खाती (27) सामेल छन्। तिनीहरूबाट पुलिसले एउटा अटोमेटिक पिस्तोल, 2 वटा जिउँदो कार्तूस, चार वटा खुकुरी लगायत अन्य धारिला हतियारहरू पनि उद्धार गरेको बताइएको छ। आज पक्रा पर्ने सबै आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes