सिलगढीमा हतियारले गला रेटेर छोराले गरे आफ्नै आमाको हत्या

सिलगढीको प्रधान नगर थाना इलाकाको महानन्द ब्रीज मुनिको कुल्लीपाडामा धारिलो हतियारले गला रेटेर छोराले आफ्नै आमाको हत्या गरे। उक्त घटना मंगलबार अपरान्ह लगभग 5 बजे घटेको हो भने उक्त घटना पछि इलाकामा सनसनी फैलिएको छ। जानकारी अनुसार मृतक आमाको नाम कौशल्या मल्लिक हो भने हत्यारा छोराको नाम अजय मल्लिक बताइएको छ। हत्यारा छोरा प्राइभेट ब्याङ्कमा पियुनको काम गर्थे। धेरै समयदेखि घरमा तिनीहरू आमा-छोरा मात्र बस्थे। गाउँलेहरूको भनाई अनुसार मृतक आमाले मदपान गर्थिन् अनि गाउँमा हो-हल्ला मच्चाउँथिन्। यसैले गर्दा गाउँलेहरूले हालैमा पनि यसबारे अभियोग गरेपछि अजयले धेरै कुरा सुन्न परेका थिए। आज अजय कामबाट घर आएपछि तिनको आमासित सामान्य झै झमेला भएपछि नै तिनले धारिलो हतियारले आमाको हत्या गरेको बताइएको छ। यसपछि तिनले नै पुलिसलाई घटनाबारे जानकारी दिए। यसपछि पुलिस घटनास्थलमा पुगेर हत्यारा छोरालाई पक्राउ गर्नको साथै शवलाई पोस्टमर्टमका लागि पठाइदिएको छ। हत्याको सटिक कारण थाहा नलागेको तर सामान्य विवाद पछि नै उक्त घटना भएको भनाई रहेको छ। पुलिसले घटनास्थलबाट केही प्रमाणहरू संग्रह गर्नको साथै घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes