सिलगढीमा हतियार सहित 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले धारिलो हतियार सहित 3 जना बदमासलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मतिगढा निवासी देवाशीष दास, राजाहलि इलाका निवासी मोहम्मद रूस्तम र नेताजी मोड इलाका निवासी कानछा पासवान सामेल छन्।


गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले आज बिहान कामराङ्गागढी इलाकामा अभियान चलाएर धारिलो हतियार सहित 3 जनालाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *