सिलगढीमा हावा हुन्डरीसँगै परेको पानीले जनजीवन अस्त-व्यस्त

सिलगढी : सिलगढी सहर अनि यसको संलग्न क्षेत्रहरूमा पनि आज बिहान अचानक मौसम परिवर्तन भएर हुरी बताससँगै अधिक पानी परेपछि जनजीवन अस्त-व्यस्त बन्न पुग्यो। विशेष गरेर अचानक बिहानको समय हावा बताससँगै परेको हात्ती सुँढे पानीले गर्दा व्यापक मात्रामा नोक्सान पुर्‍याएको छ। विभिन्न ठाउँहरूमा रुखहरू लड्नको साथै कतिपय ठाउँहरूमा रुखको हाँगा भाँचिएर घरहरूलाई समेत हानि पुर्‍याएको छ। यसैगरी, विभिन्न ठाउँहरू हावा पानीले गर्दा रुखको हाँगाहरू खसेर बिजुलीको तारमा लाग्दा तारहरू चुडिएपछि बिजुली बत्तीको सर्वराह धेरजस्तो ठाउँहरूमा ठप्प बन्न पुग्यो। आज आएको हावा हुन्डरीले खेतीपाती लगायत घरमा रोपेका फुलहरूलाई समेत धेरै नोक्सान पुर्‍यायो।

यसबाहेक केही समयसम्म तीव्र वेगमा चलेको हावा पानीले धेरैजसो ठाउँहरूमा लगाइएको ठुल्ठुला होडिङ, ब्यानर, पोस्टर लगायत अन्य चीजहरूलाई पनि नोक्सान पुर्‍याइएको देखियो। कतिपय ठाउँहरूमा सडक छेउको रुखहरू लडेपछि घण्टौसम्म यातायातमा बाधा पुग्यो भने मानिसहरू जामको समस्यामा परेको देखियो। तथापि, उक्त हुरी बताससँगै परेको पानी रोकिएपछि सम्बन्धित विभागीय कर्मीहरूले सडकबाट लडेको रुखहरू हटाउने कार्य गरेपछि पुनः यातायात व्यवस्था सुचारू रूपमा चल्न थाल्यो भने अझसम्म पनि धेरैवटा ठाउँहरूमा यातायातमा बाधा पुगेकोले वाहनहरूको आवात-जावत ठप्प बन्न पुगेको जानकारी प्राप्त भएको छ। यसैगरी, अचानक आएको हावा हुन्डरीले रुखहरू भाँचिएर झर्दा कतिपय ठाउँहरूमा वाहनहरूलाई समेत क्षति पुर्‍याएको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes