सिलगढीमा हिट एन्ड रन मामिलाको आरोपी चालक पक्राउ

सिलगढी (निसं): सिलगढीको सेभोक रोडमा भएको दर्दनाक सडक दुर्घटनाको 2 दिनपछि कार चालकलाई पुलिसले पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका चालकको नाम शैलेश उर्फ दीपक गिरी बताइएको छ। स्मरण रहोस्, गत बिहिबार राति सिलगढीको सेभोक रोडमा भक्तिनगरबाट चेक पोस्टतर्फ तीव्र गतिमा गइरहेको (WB74AS1117) नम्बर वाहन सेभोक रोडमा अनियन्त्रित भएर 2 वटा वाहनलाई धक्का दिँदै सडक किनारमा उभिएका 2 जना व्यक्तिलाई धक्का दिँदा तिनीहरू गम्भीर रूपमा घाइते भएका थिए। घटनापछि कार चालक सहित तीनजनाले घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर नजिकैको अस्पतालमा भर्ना गरे तापनि प्राथमिक चिकित्सा अवधि घाइते व्यवसायी मुकेश मित्तलको मृत्यु भएको थियो। यसपछि मृतकका परिवारका सदस्यहरूले कार चालकलाई पक्राउ गरिनुपर्ने माग गरेका थिए। घटनाको जाँचमा जुटेका भक्तिनगर थाना पुलिसले गत राति गाँधी नगर इलाकाबाट कार चालक दीपक गिरीलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbahsegel girişbahsegel Built with ❤︎ by appycodes