सिलगढीमा होर्डिङ चोरी गर्ने गुटका 3 जना पक्राउ

सिलगढी :सिलगढी सहरको विभिन्न ठाउँहरूबाट लगाइएको होर्डिङहरू चोरी गरेको आरोपमा पुलिसले 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू सिलगढी निवासी उदीप सिंह, मानिक दास र राजकुमार उर्फ भवेश पासवान सामेल छन्। प्राप्त जानकारी अनुसार सिलगढी सहरको विभिन्न ठाउँहरूबाट 100 भन्दा अधिक होडिङहरू चोरी भएको छ। सम्बन्धित कम्पनीले यसबारे सिलगढी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सहरमा जडान गरेको सीसीटीभी फुटेजको सहयोगमा 24 घण्टाको अवधिमै 3 जनालाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार भवेश पासवान एकजना कुख्यात अपराधी हुन् भने तिनी सहरबाट होर्डिङहरू चोरी काण्डको मुख्य आरोपी हुन्। तिनकै योजना अन्तर्गत एउटा गुट तयार गरेर रातिको समयमा सहरको विभिन्न ठाउँमा लगाइएको होर्डिङ चोरी गरेर त्यसमा लगाएको फलाम बिक्री गर्ने गर्दथे। पक्रा परेका 3 जना आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएको छ। होर्डिङ चोरी मामिलामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerholiganbet güncel girişGrandpashabetmatbet girişmatbet girişsekabet girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibommilanobetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişcashwincashwin girişamgbahisamgbahis girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes