सिलगढीमा हृदयाघातले मृत्यु भएको व्यक्तिको अन्तिम संस्कार गर्न परिवार पक्षद्वारा अस्वीकार

सिलगढी : वर्तमान समयमा कोरोनाले मानवताको पनि परीक्षा लिइरहेको छ। हृदयाघातले निधन हुँदा समेत आफन्तहरू कोरोनाको डरले गर्दा शवलाई दाह संस्कार गर्न अघि नआएपछि घरअघि नै रातभरि शव राख्न परेको घटना प्रकाशमा आएको छ। यस प्रकारको हृदय विदारक घटनाले आफ्नै परिवारका सदस्यहरूको कोरोनाबारे मानसिकतालाई दर्शाएको प्रष्ट बुझिन्छ। घटनाक्रमअनुसार सिलगढीको दक्षिण शान्तिनगरको विनयमोडको पाइपलाइन निवासी सुब्रत करको हृदयाघातले गर्दा हिजो राति उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा मृत्यु भएको थियो। यसपछि एउटा वाहनमा तिनको शव घरमा ल्याइपुर्‍याए तापनि दाह संस्कारको लागि परिवारका सदस्यहरू तथा आफन्ता कोही पनि अघि नआएको घटना प्रकाशमा आएको छ। रातभरि उक्त शव घरअघि वाहनमा राखियो भने बिहान वाहनमा शव देखेपछि इलाकामा यसलाई लिएर हो-हल्ला मच्चियो। यसपछि स्थानीय मानिसहरूले यसबारे आसिघर आउटपोस्ट पुलिस र एउटा स्वयम्‌सेवी संस्थालाई खबर दिएपछि तिनीहरूको सहयोगमा दाह संस्कार गरिएको बताइएको छ। घटनापछि परिवारका सदस्यलगायत स्थानीय मानिसहरूको भूमिकालाई लिएर उक्त स्वयम्‌सेवी संस्थाका सदस्यहरूले प्रश्न चिन्ह खडा गरेका छन्। मृतक व्यक्तिको स्वास्नी र 3 वर्षको एकजना नानी मात्र रहेको छ भने तिनका आफन्ताहरूलाई यसबारे जानकारी दिए तापनि तिनीहरू दाह संस्कारको लागि आउन नमानेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes