सिलगढीमा इन्दिरा गाँधीको जन्मजयन्ती पालन

सिलगढी : सिलगढी नगरनिगम र इन्दिरा गाँधी रक्षा कमिटीको संयुक्त पहलमा भारतको प्रथम महिला प्रधानमन्त्री इन्दिरा गाँधीको जन्म जयन्ती आज पालन गरियो। डेपुटी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती लगायत अन्यले आज सिलगढीको 23 नम्बर वार्डको डाबग्राममा इन्दिरा गाँधीको सालिगमा फुल माला चढाएर श्रद्धा सुमन अर्पण गरे। यस अवसरमा मेयर परिषद शोभा सुब्बा, काउन्सिलर रञ्जन शीलशर्मा, इन्दिरा गाँधी स्मृति रक्षा कमिटीका कल्याण राहा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *