सिलगढीमा झुन्डिएको अवस्थामा महिला कन्स्टेबलको शव उद्धार

सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटन पुलिसको एउटी महिला कन्स्टेबलको रहस्यमय ढङ्गमा मृत्यु भएको खबर सनसनी मच्चियो। उक्त घटना सिलगढी नगरनिगमको 47 नम्बर वार्डमा घटेको हो। मृतक महिला कन्स्टेबलको नाम सुष्मिता मोथे (36) बताइएको छ। तिनी गत 7 वर्षदेखि प्रधान नगर थानामा कन्स्टेबलको पदमा कार्यरत थिइन्। प्राप्त जानकारी अनुसार सुष्मिताको माध्यमिक परिक्षा केन्द्रमा ड्युटी परेकोले गर्दा तिनी हिजो ड्युटी समाप्त गरेर घरमा आएकी थिइन्। यसपछि गत साँझ तिनको छोराले कोठाको दैलो बन्द रहेको देखेपछि बोलाउन थालिन् तर भित्रबाट कुनै अवाज नआएपछि स्थानीय मानिसहरूको सहयोगमा दैलो भत्काएर हेर्दा झुन्डिरहेको अवस्थामा सुष्मिता मोथेको शव देखे। घटनाबारे प्रधान नगर पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठायो। आज शवको पोस्टमार्टम गरियो। सुष्मिता मोथे मुख्य रूपमा दार्जिलिङ निवासी हुन् भने तिनी सिलगढी नगरनिगमको 47 नम्बर वार्ड अन्तर्गत पत्ती कोलनी इलाकामा भाडाको घरमा छोरासित बस्दै आइरहेकी थिइन्। सुष्मिता मोथेको आत्महत्या गरेको खबरले परिवार लगायत पुलिस पनि स्तब्ध बनेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetasyabahis girişasyabahis Built with ❤︎ by appycodes