सिलगढीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी: सिलगढी नगरनिगमको 27 नम्बर वार्ड अन्तर्गत वाईएमए क्लब संलग्न एउटा घरबाट झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम अनुराग सरकार (35) बताइएको छ। मृतकको परिवार सूत्रले दिएको जानकारी अनुसार गत 2021 मा अनुरागको बाबु मरेपछि तिनी मानसिक रूपमा अस्वस्थ्य थिए। पहिला तिनले बेङ्गलुरूमा गैर सरकारी संस्थामा काम गर्ने गर्दथे भने बाबुको मृत्युपछि तिनी सिलगढीमै आमा अनि दाजुसित बस्दै आइरहेका थिए। गत राति खाना खाइसकेपछि अनुराग सुत्न गएका थिए भने आज बिहान धेरै बेरसम्म नउठेपछि परिवारका सदस्यहरूले तिनलाई बाहिरबाट बोलाउँदा कुनै उत्तर नदिएपछि कोठाको दैलो भत्काएर हेर्दा झुन्डिरहेको अवस्थामा अनुरागको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाएको छ। अर्कोतिर, मृतक व्यक्तिको कोठाबाट एउटा सुसाइड नोट पनि उद्धार गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes