सिलगढीमा जुत्ताबाट करोडौँ रुपियाँको विदेशी सुन जफत, 2 जना पक्राउ

सिलगढी : जुत्तामा विशेष सोल बनाएर करोडौँ रुपियाँको विदेशी सुनको बिस्कुट सिलगढी हुँदै दिल्लीमा तस्करी काण्डको डीआरआई-ले पर्दाफाश गरेको छ। डीआरआई-ले एनजेपी स्टेशनमा अभियान चलाएर करोडौँ रुपियाँको सुनको बिस्कुट सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा निजामुद्दीन (52) र अनसारुल खान (42) सामेल छन्। तीमध्ये निजामुद्दीन उत्तर प्रदेश निवासी हुन् भने अनसारुल धनबाद निवासी हुन्। प्राप्त जानकारी अनुसार विदेशी सुन सिलगढी हुँदै दिल्लीमा तस्करी गरिने डीआरआई-ले गोप्य सुइँको पाएका थिए। दुईजना तस्करले करोडौँ रुपियाँ मूल्यको सुन लिएर अगरतला रानी कमलापति ट्रेनको (एस-6) र (एस-8) नम्बर बोगीमा सवार भएर दिल्लीतर्फ प्रस्थान गरेको सूचना पाउनसाथ डीआरआई-को टीम गत राति ट्रेन एनजेपी स्टेशन पुग्न अगावै उक्त ट्रेनमा सवार भएर अभियान चलाए। अभियान अवधि निजामुद्दीन र अनसारुल खानलाई पक्रेपछि  दुवैलाई सिलगढी डीआरआई युनिटमा लगेर छानबीन गर्दा तिनीहरूको जुत्ताको सोलबाट 16 पीस सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। उक्त सुनको वैध कागजपत्र देखाउन नसकेपछि डीआरआई-ले तस्करीको आरोपमा दुवैलाई पक्राउ गरेको छ। जफत गरेको सुनको ओजन 2 किलो 355 किलो ग्राम रहेको छ, जसको अनुमानित बजार मूल्य 1 करोड़ 40 लाखभन्दा अधिक रहेको बताइएको छ। सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका ती दुईजना आरोपीलाई केही वर्ष अघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो। डीआरआईले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes