सिलगढीमा काजी नजरूल ईस्लामको जन्म जयन्ती पालन

सिलगढी : विद्रोही कवि काजी नजरूल ईस्लामको 124औँ जन्म जयन्ती पालन गरियो। सिलगढीको नजरूल सरणीमा आज नजरूल ईस्लामको सालिगमा फुल माला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद मानिक दे, बोरो चेयरम्यान मोहम्मद आलम, काउन्सिलर बासुदेव घोष मेयर परिषद शोभा सुब्बा लगायत विभिन्न वार्डका काउन्सिलर तथा नगरनिगमका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *