सिलगढीमा केही रुपियाँको लागि नवजात शिशु बिहारमा बिक्री, बाबु र दलाल पक्राउ

सिलगढी: केवल 50 हजार रुपियाँमा नवजात शिशुलाई बिक्री गरेको आमा-बाबुविरुद्ध अभियोग उठेको छ। उक्त घटना सिलगढीको न्यु जलपाईगढी थानाको डीएस कोलनी इलाकामा घटेको हो। आरोप अनुसार नवजात शिशुको जन्म हुनसाथ बाबुले उक्त नानी दलालको माध्यमद्वारा बिहारमा बिक्री गरिदिएको छ। घटनामा एनजेपी थानाको विशेष टीमले बाबु र दलाललाई हिरासतमा लिएर बिहारतर्फ प्रस्थान गरेको छ भने उक्त नानीलाई उद्धार गरेर सिलगढी ल्याउनेछ। तथापि, सिलगढी पुलिसले यस सम्बन्धमा केही भन्न चाहेन। गत 23 दिसम्बरमा सिलगढीको डीएस कोलनी निवासी एउटा दम्पती कहाँ नवजातको जन्म भएको थियो। गृहिणीले सिलगढी जिल्ला अस्पतालमा नानीलाई जन्म दिएको थियो। आरोप अनुसार तिनीहरूको अगावै 2 वटा सन्तान रहेकोले गर्दा उक्त नानीलाई राख्न चाहँदैन थिए। यसैले नानीको बाबुले अस्पतालबाट दलालसित सम्पर्क गरेपछि दलालको माध्यमद्वारा उक्त नानी बिहारमा एउटा निःसन्तान दम्पतिलाई 80 हजार रुपियाँ बिक्री गरिदियो। उक्त महिला अस्पतालबाट घर फर्किआएपछि एनजेपी थाना पुलिसलाई मामिलाको जानकारी गराइयो।  जाँचपछि पुलिसले नवजात शिशुको बाबुलाई हिरासतमा लिएर सोधखोज गरेपछि घटनाबारे विस्तृत रूपमा थाहा पायो। बाबुको बयानको आधारमा पुलिसले छापामार अभियान चलाएर दलाललाई पनि हिरासतमा लियो। यसपछि दलालको बयानको आधारमा एनजेपी पुलिसको टीम दुवैलाई लिएर बिहारतर्फ प्रस्थान गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes