सिलगढीमा केवल 2 रुपियाँमा आवश्यकमन्दहरूलाई पेटभर भोजन

सिलगढी : युनिक वेलफेयर सोसाइटी नाम गरेको स्वयंसेवी संगठनले आवश्यकमन्द मानिसहरूको लागि अनौठो पहल शुरू गरेको छ। उक्त संस्थाले आज केवल 2 रुपियाँमा आवश्यकमन्द मानिसहरूलाई पेटभर भोजन गरायो। भोजनको सूचीमा भात, मासु, अचार सामेल छ। दिनभरि काम गरेर एक दिनको भोजन समेत जुटाउन नसक्ने आवश्यकमन्द मानिसहरूको लागि संगठनको तर्फबाट उक्त पहल गरिएको बताइएको छ। संगठनका प्रमुख राकेश दत्तले बताएअनुसार आवश्यकमन्द मानिसहरूको लागि आजदेखि उक्त पहल शुरू गरेको हो। लगभग 150 जना मानिसहरूको लागि आज भोजनको व्यवस्था गरिएको साथै प्रत्येक दिन भोजनको मेनु भिन्ना-भिन्नै रहने तिनले बताए।  सहरका मानिसहरूले सहयोग नगरेको भए उक्त कार्य सम्भव नहुने तिनले बताए। साधारण मानसिहरूको सहयोगले गर्दा नै आज केवल 2 रुपियाँमा आवश्यकमन्द मानिसहरूलाई भरपेट भोजनको व्यवस्था गरिएको तिनले बताए। साधारण मानिसहरूले यस्तै प्रकारले सहयोग गरे आगामी दिनमा पनि संस्थाको तर्फबाट लगातार समाजसेवा मूलक कार्य गरिरहने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes