सिलगढीमा खाली सेप्‍टिक ट्याङ्कीमा काम हेर्न पसेका दुईजना युवकको मृत्यु

सिलगढी : सिलगढीको तीनबत्ती मोड़ नजिक एउटा निर्माणाधीन भवनको सेप्टिक ट्याङ्कीमा काम हेर्नको निम्ति पस्दा दुईजना युवकको मृत्यु भएको छ। मृतकहरूमा क्रमैले दीपक राय र अमित बर्मनको रूपमा सामेल छन्। उक्त घटनापछि इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारीअनुसार ती दुईजना युवक जयन्त साहा नाम गरेको एकजना व्यक्तिको घरमा बस्दै आइरहेका थिए। आज बिहान दीपक एउटा खाली सेप्टिक ट्याङ्कीको काम हेर्नको लागि ट्याङ्कीभित्र पस्दा तिनी अस्वस्थ भए। यसपछि तिनलाई निकाल्न अमित बर्मन ट्याङ्कीमा पस्दा तिनी पनि अस्वस्थ भएको बताइएको छ। यसपछि घटनाबारे दमकल विभागलाई खबर दिएपछि दमकलकर्मी घटनास्थलमा पुगेर दुवैलाई उद्धार गरेर तत्कालै उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषित गरिदिए। घटनाबारे मृतक युवकहरूको परिवारका सदस्यहरूलाई जानकारी दिएको छ। जयन्त साहाले बताएअनुसार धेरै दिनदेखि यहाँ बस्ने दुईजना युवक आज ट्याङ्कीको काम हेर्नको लागि तल झरेका थिए। विषालु ग्यासको कारणले दुवैजना अस्वस्थ भएपछि तत्कालै तिनीहरूलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि चिकित्सकहरूले मृत घोषित गरिदिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes