सिलगढीमा खोलियो आवश्यकमन्दहरूको लागि निःशुल्क लुगाफाटा स्टल

सिलगढी : आफ्नो अनावश्यक समानहरू नफाल्नुहोस् यो कसैको काममा आउन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर सिलगढीको एउटा स्वयम्‌सेवी संस्था अघि आएको छ। संस्थाको तर्फबाट सिलगढीको एकटियाशाल बजार संलग्न इलाकामा एउटा स्टल खोलिएको छ। उक्त स्टलमा इच्छुक मानिसहरूले घरमा रहेको अनावश्यक समानहरू जस्तै लुगाफाटा, जुत्ता लगायत अन्य सुक्खा खानेकुरो (ड्राई फुड) यस स्टलमा दिन सक्नेछन्। उक्त स्टलको माध्यमद्वारा आवश्यकमन्द मानिसहरूलाई यी समानहरू निःशुल्क रूपमा वितरण गरिनेछ। संस्थाका एकजना अधिकारीले बताएअनुसार आवश्यकमन्द मानिसहरूको सहयोग गर्नु आफूहरूको मुख्य लक्ष्य रहेकोले गर्दा नै उक्त पहल गरिएको हो। कोरोना परिस्थितिमा लकडाउनले गर्दा केही मानिसहरू बेरोजगार भएकोले तिनीहरूले पुजामा लुगाफाटा किन्न सकेनन्। यसैले तिनीहरूको सहयोग गर्ने उद्देश्य लिएर गत 26 अक्टोबरमा उक्त स्टल खोलिएको तिनले बताए। सिलगढीका विभिन्न ठाउँहरूका केही मानिसहरूले सहयोग पुर्‍याइरहेको साथै केही मानिसहरूले नयाँ लुगाफाटा समेत किनेर दिएको तिनले बताए। उक्त लुगाफाटालाई सेनिटाइज गरेर आवश्यकमन्द मानिसहरूको लागि स्टलमा राखिएको साथै तिनीहरूले आफ्नो आवश्यक अनुसार स्टलबाट समानहरू लैजान सक्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişjojobetcasinoroyalcasinomilyon girişjojobetjojobet girişgrandpashabet girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes