सिलगढीमा खुल्ला रूपमा रम-रक्सी पिउनेहरूको विरोध गर्दा दुईजना व्यक्तिमाथि प्राणघातक हमला, एकजना गम्भीर घाइते

सिलगढी (निसं): सिलगढीको 38 नम्बर वार्डमा खुल्ला रूपमा रम-रक्सी पिउनेहरूको विरोध गर्दा दुईजना व्यक्तिलाई कुटपिट गरेको मामिला प्रकाशमा आएको छ। उक्त घटनामा एकजना गम्भीर रूपमा घाइते भएका छन्। गम्भीर घाइते व्यक्ति प्रसेनजीत सेन सिलगढीको 38 नम्बर वार्ड निवासी हुन्। प्राप्त जानकारी अनुसार गत केही दिन अघि स्थानीय पार्षद कार्यालय नजिक केही युवाहरू बसेर खुल्ला रूपमा रम-रक्सी पिइरहेको देखेपछि प्रसेनजीत सेनले यसबारे आपत्ति जनाएका थिए। बुधवार राति प्रसेनजीत सेन अनि तिनका भाई स्कूटीमा सवार भएर आइरहेको समय संगहति मोड इलाकामा तीन जना व्यक्तिले कथित रूपमा तिनको स्कूटी रोके अनि कुटपिट गरे। उक्त घटना पछि स्थानीय मानिसहरूले ती दुईजनालाई उद्धार गरेर प्राथमिक उपचार गरेपछि सिलगढी जिल्ला अस्पतालमा लगे। प्रसेनजीत सेनलाई प्राथमिक उपचार पछि छुट्टी दियो भने तिनका भाईलाई गम्भीर रूपमा चोट लागेको कारण तिनलाई अस्पतालमा भर्ना गर्यो।

प्रसेनजीत सेनले घटनाबारे बताए अनुसार होलीको केही दिन पछि स्थानीय पार्षद कार्यालय नजिक केही युवाहरूले खुल्ला रूपमा रम-रक्सी पिइरहेका थिए। उक्त घटनामा तिनले आपत्ति जनाएका थिए। यो घटनाको समाचार प्रकाशित भएको थियो। यसपछि बुधवार राति तिनी आफ्नो भाईसित स्कूटीमा सवार भएर फर्कीरहेको समय संगहति मोड इलाकामा केही व्यक्तिहरूले बाटो रोके अनि छुरीले हमला गरे। तिनले यस घटनाबारे आशीघर आउट पोस्ट थानामा अभियोग दर्ता गर्ने बताएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes