सिलगढीमा कुटाइ खाएर अपमान सहन गर्न नसक्दा व्यक्तिले गरे आत्महत्या, चार जना पक्राउ

सिलगढी,13 सितम्बर (निसं): सिलगढीको ईस्टर्न बाइपासस्थित आशीघर मोड संलग्न इलाकामा भक्कु कुटाइ खाएपछि आफ्नो अपमान सहन गर्न नसकेर एकजना व्यक्तिले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाको जाँच गर्दै आशीघर आउट पोस्ट पुलिसले आत्महत्याको लागि वाध्य बनाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा जुनेद आलम (27), सुदीप राय (22), सञ्जू राय (25) र हर्कबहादुर देवान (38) सामेल छन्। यिनाहरू सबै आशीघर आउट पोस्ट अन्तर्गत इलाका निवासी हुन्। स्मरण रहोस, गत 11 सितम्बर राति पेशाले वाहन चालक हेमन्त रायलाई केही मानिसहरूले भक्कु कुटपिट गरेका थिए। कथित रूपमा तिनको लुगा समेत खोली दिएका थिए भने तिनको मोबाइल फोन र रूपियाँ पनि छिनताई गरेको थियो। घटना पछि पुलिसले उक्त व्यक्तिलाई उद्धार गरेर अस्पतालमा लगेका थिए। त्यहाँ चिकित्सा गरेपछि तिनलाई छुट्टी दिएको थियो। यसपछि आफ्नो अपमान सहन गर्न नसकेर उक्त व्यक्तिले घर नजिकमा फाँसी लगाएर आत्महत्या गरेका थिए। घटना पछि परिवारका सदस्य अनि छिमेकीहरूले तिनलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पताल लगे, जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। पछि बिहिबार बिहान परिवारको तर्फबाट आशीघर आउट पोस्ट थानामा घटनालाई लिएर अभियोग गर्ता गरको थियो। गत साँझ पोस्टमार्टम पछि गाउँलेहरूले शवलाई आशीघर मोड संलग्न इलाकामा लगेर सडक जाम गर्दै विरोध प्रदर्शन गरेका थिए। खबर पाउन साथ आशीघर आउट पोस्ट र भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रित गरे। मृतकको परिवार पक्षको अभियोगको आधारमा पुलिसले गत राति चार जनालाई पक्राउ गरेको छ। आज सबै आरोपीहरूलाई जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले घटनामा को-को सामेल थिए भन्ने विषयमा जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes