सिलगढीमा कुवाबाट वृद्धाको शव उद्धार

सिलगढी : कुवाबाट एउटी वृद्धाको शव उद्धार भएको छ। उक्त घटना सिलगढी नगरनिगमको 24 नम्बर वार्ड अन्तर्गत भारतनगरमा घटेको हो। मृतक वृद्धा अनुराधा मजुमदारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार  आज बिहान परिवारका सदस्यहरूलाई वृद्धालाई घरमा नदेखेपछि यताउता खोजी गर्दा कुवाभित्र वृद्धाको शव देखेपछि तत्कालै घटनाबारे पुलिस तथा दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकल कर्मीहरू घटनास्थलमा पुगेर वृद्धाको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको सिलगढी थाना पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes