सिलगढीमा लगभग 2 किलो सुनको बिस्कुट सहित दुईजना पक्राउ

सिलगढी: डीआरआई-ले एनजेपी स्टेशनमा रोकिएको सरायघाट ट्रेनबाट लगभग 2 किलो ग्राम सुनको बिस्कुट सहित दुईजना आरोपीलाई पक्राउ गरेको छ।पक्रा पर्ने आरोपीहरू गंगारामपुरका मदन सन्यासी र पार्थो सन्यासीको रूपमा चिन्हित गरेको छ।  प्राप्त जानकारी अनुसार डीआरआई-ले गोप्य सूचनाको आधारमा गत राति एनजेपी स्टेशनमा सरायघाट ट्रेन  आइपुगे पछि बोगी संख्या (एस-5) बर्थ नम्बर 69-54 मा बसेका मदन सन्यासी र पार्थो सन्यासीलाई छानबिन गर्दा कम्मरमा बाँधेको विशेष बेल्टमा लुकाएर ल्याएको मोठ 12 वटा सुनको बिस्कुट उद्धार गरे। यी सुनको बिस्कुटहरूको कागज पत्र माग्दा तिनीहरूले देखाउन नसकेपछि दुवै जनालाई सुन तस्करी गरेको आरोपमा डीआरआईले पक्राउ गरे। आरोपीहरूबाट डीआरआईले मोठ 1 किलो 992 ग्राम सुन उद्धार गरेको छ। प्रत्येक सुनको बिस्कुटको ओजन 166 ग्राम रहेको छ भने उद्धार गरेको सुनको बजार मूल्य 95 लाख 72 हजार 759 रूपियाँ रहेको बताइएको छ। पक्रा पर्ने आरोपीहरूले इन्डो-म्यांमार बर्डरबाट मणिपुर हुँदै विदेशी सुन ल्याएपछि गुवाहटीबाट ट्रेनमार्फत मालदामा तस्करी गरेर लगिरहेको थियो। दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes