सिलगढीमा लाखौँ रुपियाँ मूल्यको ब्राउन शुगर सहित 2 जना पक्राउ

सिलगढी : एसओजी र पानीट्याङ्की आउटपोस्ट पुलिसले संयुक्त अभियान चलाएर लाखौँ रुपियाँ मूल्यको ब्राउन शुगर उद्धार गर्नको साथै 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा गुलाम अली र नायर अली सामेल छन्। तिनीहरूमध्ये गुलाम अली मालदाको कालियाचकस्थित कालिकापुर निवासी र नायर अली सालुगढा निवासी हुन्। गोप्य सूचनाको आधारमा एसओजी-को टीम र पानीट्याङ्की आउटपोस्ट पुलिसले महकालपल्ली सूर्य सेन पार्क संलग्न महानन्दा ब्रिज मुनि संदिग्ध दुईजना व्यक्तिलाई रोकेर छानबीन गर्दा मोठ 583  ग्राम ब्राउन शुगर उद्धार गरेपछि ती दुईलाई पक्राउ गरेको बताइएको छ। गुलाम अली गत बुधवार साँझ महानन्दा ब्रिजमुनि नायर अलीलाई ब्राउन शुगर दिनको लागि आएका थिए। तर त्यसभन्दा अघि नै एसओजी र पानीट्याङ्की आउटपोस्ट पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर 583 ग्राम ब्राउन शुगर उद्धार गर्यो। उद्धार गरेको ब्राउन शुगरको अनुमानित बजार मूल्य लगभग 40 लाख रहेको बताइएको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetenjoybet girişenjoybetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes